दफा १७
नेपाल सरकारसंग सम्पर्क

बोर्डले नेपाल सरकारसंग सम्पर्क राख्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मार्फत राख्नु पर्नेछ ।